दार्चुलामा कार्यरत प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहको कैलालीको चिसापानी सरुवा

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी इन्स्पेक्टर ज्ञानेन्द्र बहादुर सिंहको इलाका प्रहरी कार्यालय चिसापानी कैलाली सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय अन्र्तरगत प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले भाद्र १७ गते (सोमवार) दार्चुलामा कार्यरत इन्स्पेक्टर सिंह सहित देशभरीका ५ सय ८७ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।

दार्चुलामा इलाका प्रहरी कार्यालय लम्की कैलालीमा कार्यरत कान्तिराज जोशीलाइ इन्स्पेक्टरको रुपमा खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?