कीर्तिमानी आरोही आङरिता शेर्पा (हिम चितुवा) को निधन

दार्चुला । चर्चित आरोही हिउँ चितुवाु आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाको आज बिहान काठमाण्डौको जोरपाटीमा निधन भएको परिवारले जानकारी दिएका छन् । उहाँले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । यही कारणले उहाँलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।

नेपाललाई विश्व रङ्गमञ्चमा चिनाउने शेर्पाले प्रकृतिमाथि विजय प्राप्त गर्नु भएको थियो । उहाँ सु(प्रबल गोरखा दक्षिण बाहु पहिलोलगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट विभूषित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?