सरकारले शंकरदास बैगारीलाई  मुख्यसचिवमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको कृषि मन्त्री घनश्याम भूसालले जानकारी दिनुभयो ।

मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएकाे हो। कातिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिनुभएको थियो।

उहाँलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस गरेको भूसालले बताउनुभयो ।

पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उहा परराष्ट्र मन्त्रालयका सचिव हुन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?