लेकम–५ को गोगना बिराली गाउँमा जंगली बँदेलको आंतक

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ गोगना बिराली क्षेत्रमा जंगली जनावर बँदेलले गहुँ बालीमा नोक्सान पुर्याएको छ ।

जंगली बदेलको बथानले गोगना बिराली क्षेत्रमा पाक्ने लागेको गहुँबाली र केराउ खेतीमा ब्यापक क्षती पुर्याएको  स्थानीय चन्द्र देब बिष्टले जानकारी दिनुभयो । विगत तीन साता यता गोगना बिराली क्षेत्रमा जंगली बँदेलको बथाननै पसेर गहुँ तथा केराउ खेती सखाप पारेको उहाँले बताउनुभयो ।

आधा वर्ष मेहेनत गरेर पाक्ने लागेको हिउँदे बाली जंगली  बँदेलले सखाप पारेपछि भोकमरीको चिन्ताले सताएको कृषकहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?