दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। मौसम परिवर्तन भएसंगै ब्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने अपि र नाम्पा हिमालमा हिमपात भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै तापक्रम माइनसमा झरेर चिसो ह्वात्तै बढेको बताइएको छ ।





प्रतिक्रिया