दार्चुला । बझाङको चैनपुरमा आगलागी भएको छ। शुक्रबार बिहान एउटा सिरक पसलबाट सुरु भएको आगलागी बजारका अन्य पसलहरुमा समेत फैलिएको हो।

आगलागीबाट भएको क्षति र कारण बारे भने खुल्न सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाका साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?