सरकारसँग वार्ता गर्न तयार छौं : विप्लव

दार्चुला । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले सरकारसँग सम्बाद र वार्ताका लागि सकरात्मक रहेको जनाएको छ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार विज्ञप्ति जारी गरी आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्बाद र वार्ता गर्न तयार रहेको जनाएका हुन्।

विप्लले विज्ञप्तिमा भन्नुभएको छ,‘हाम्रो क्रान्ति राष्ट्र, समाज अग्रगामी रुपान्त्रण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो। यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र वार्ताको लागि सकरात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?