दार्चुलामा थप सात जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१६ पुग्यो

दार्चुला । दार्चुलामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल दार्चुला, पुलघाट सिमानाका र महाकाली नगरपालिकामा गरिएको एन्टीजेन परिक्षणमा महकाली नगरपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।

आज थपिएका सहिज दार्चुलामा दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय १६ पुगेको उहाँले जानकारी दिनुभयो ।

संक्रमितमध्ये २४ जना निको भएका छन् । भने चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

यो पनि पढ्नुहोस :  दार्चुला सदरमुकाममा ५० शैय्याकोे आईसोलेशन सेन्टर

यो पनि पढ्नुहोस : शैल्यशिखरमा २५ बेडको आइसोलेसन तयार

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?