रास्वपा संसदीय दलको अनौपचारिक छलफल हुँदै

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक छलफल आज हुन लागेको छ ।

छलफलमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुने बताइएको छ ।

बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने छलफलमा काठमाडौँ उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिका लागि पार्टीले निर्देश गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?