प्रधानमन्त्री ओली सुदूरपश्चिम आउँदै

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन्।

कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उहाँ सोमबार सुदूरपश्चि आउने भएका हुन।

शनिबार विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत् जनभासमा बोल्दै उहाँले आफु कञ्चनपुरमा शिलान्यास गर्न आउने बताउनुभएको हो ।

यसअघि पुस २४ गते नेकपा ओली सुदूरपश्चिम समूहले आयोजना गरेको जनसभाका लागि प्रधानमन्त्री ओली धनगढी आउनुभएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?