ओलीद्वारा प्रमुख सचेतकमा देव गुरुङ हटाएर विशाल भट्टराई नियुक्त

दार्चुला। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाउनुभएको छ ।

शुक्रबार बालुवाटारमा भएको प्रदेश १ सांसदहरूको भेलाको अन्त्यमा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनुभएको हो ।

ओलीले गुरुङको स्थानमा आफ्नो समूहका विशाल भट्टराईलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको छ ।

प्रतिनिसभा पुनःस्थापनापछि सरकार फेरिने चर्चा चलिरहँदा ओलीले दाहाल–नेपाल खेमाका देव गुरुङलाई प्रमुख सचेतक पदबाट हटाउनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?