कांग्रेस प्रतिपक्षीकै भूमिकामा रहनुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल

दार्चुला। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताउनु भएको छ ।

चितवनमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् ।’उहाँले जनतामा रहेका निराशालाई फाट्दै मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?