दार्चुलाबाट ‘विप्लव’ नेतृत्वको नेकपाका नवराज भट्ट उम्मेदवार

दार्चुला । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दार्चुलाबाट नवराज भट्टलाई उम्मेदवार बनाएको छ । पार्टीका जिल्ला इन्चार्ज समेत रहेका भट्ट पेशाले इन्जिनियर हुनुहुन्छ ।

नेकपा जिल्ला कमिटीले भट्टको नाम उम्मेदवारको लागि एकल सिफारिस गरेको पार्टीका जिल्ला सचिव भुवन जोशीले बताउनुभयो ।

मार्माको मटेला घर भएका ३२ वर्षीय भट्ट दार्चुलाबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फका उम्मेदवारहरुमा सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?