कालापानी लगायतका क्षेत्रमा चुनाव गराउन माग गर्दा फणिन्द्र नेपाल पक्राउ

दार्चुला । ग्रेटर नेपाल अभियानका संस्थापक फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन आयोग बाहिर ब्यानर प्रदर्शन गरेपछि उहाँलाई प्रहरीले केहीबेर अघि नियन्त्रणमा लिएको हो ।

भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी लगायतका क्षेत्रमा पनि निर्वाचन गराउनुपर्ने मागसहित उहाँले ‘नेपालको कालापानी क्षेत्रमा चुनाव किन नहुँने’ लेखिएको ब्यानर प्रदर्शन गर्नुभएको थियो । नेपालको नक्सामा समावेश भएको क्षेत्रर्लाइ निर्वाचनमा छुटाउन नहुने नेपालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?