दार्चुला । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८ हजार १४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४ सय ३५ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गर्नुभयो ।





प्रतिक्रिया