पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने

दार्चुला । सरकारले शासकीय सुधारको १०० कार्यसूची सार्वजनिक गर्दै नागरिकता र राहदानीको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने व्यवस्था गर्न लागेको छ ।

हिजो सार्वजनिक भएको कार्यसूचीअनुसार जिल्ला प्रशासन कार्यालयबाट मात्रै नागरिकता र राहदानीको प्राप्त हुँदै आएको प्रतिलिपीका लागि सम्बन्धित जिल्ला धाउनु नपर्ने व्यवस्था लागू हुने भएको हो ।

साथै, हुलाक सेवालाई आधुनिकीकरण गर्ने उद्देश्यसहित पासपोर्ट, नागरिकता प्रतिलिपि र लाइसेन्स लगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था पनि कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?