एमालेको विरोध प्रदर्शन आज निरन्तर

दार्चुला । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा (एमाले)ले आज (चैत १६) पनि प्रदर्शन गर्ने भएको छ । सोमबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरिने एमालेले जनाएको छ ।

शनिबार (चैत १४) ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले ज्यान कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो । शनिबारदेखि नै एमालेले अध्यक्ष ओलीलाई रिहा गर्न मागसहित प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?