दार्चुला । सम्पत्ति शुध्दिकरणअन्तर्गत “हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी“ को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र गृहमन्त्री सुधन गुरुङ्गवीच ब्यापारिक साझेदारीको प्रमाण भेटिएको छ ।

दुई वीचको साझेदार कम्पनी हो–स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड,जसको दर्ता नम्बरः ३०४६७०÷०७९÷८० रहेको छ भने सन्चालक लगतको तेस्रो नम्बरमा दिपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्गसकी प्रतिनिधि कर्मचारी श्रीमती प्रजुनी बज्राचार्यको नाम छ भने साझेदारीको ४९ नम्बरमा गोर्खा चुमनुब्री–२ बस्ने दिलबहादुर गुरुङ्गका छोरा श्री सुधन गुरुङ्गको नाम प्रष्ट देखिन्छ ।

यहाँ सुधनको नागरिकता नम्बरः ११३७९ राखिएको छ भने उनका नाममा पच्चिस हजार कित्ता शेयर जारी भएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?