दार्चुला । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरले पाउनुभएको छ ।
संसदीय दलका नेता रामबहादुर थापा बादलले शुक्रबार (आज) महरलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनय गर्नुभएको हो ।
महर बझाङबाट निर्वाचित हुनुभएको थियो ।

© 2026, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd