दार्चुलाका आठ स्थानीय तह कोरोना संक्रमणमुक्त, जिल्लाभरी ११ जना सक्रिय संक्रमित, सुदूरपहाडमा गौरा पर्व सम्पन्न।
दुहुँमा क्षतिको विवरण संकलन, मंगलबारसम्म हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदै ।
बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीद्धारा डिलाशैनी गाउँपालिकामा तालाबन्दी।
बैतडीमा कांग्रेसको वडा अधिवेशन आज हुँदै, दार्चुलामा भोली हुने, नेकपा (एकीकृत समाजवादी) को कार्यालय स्थापना, पाटन र दनपामा विद्यालय सञ्चालन।
डडेल्धुराका एक किशोरको डुबेर मृत्यु, बाजुराका एक युवकको मलेसियामा मृत्यु, कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु ।
सुदूरपश्चिममा आइतबार थप २१ जनामा संक्रमण पुष्टि ।
सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादी बन्यो प्रमुख दल, थप तीन सासंदले गरे सनाखत ।
सेती अस्पतालमा अक्सिजन भण्डारण गर्न प्लान्ट जडान सुरु।
छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी।
१० बुँदे जस्ताको तस्तै कार्यान्वयन नहुने एमाले महासचिव पोखरेलको भनाई।
सरकार विस्तार नहुँदै गठबन्धनमा गडबड, एमसीसी पास गर्ने तयारी, देशभर हाईअलर्टमा प्रहरी।
काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा ।
इराकमा आईएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको ज्यान गयो।
नेपाललाई जीटूजीमार्फत रासायनिक मल बिक्री गर्न भारत सहमत।
मैत्रीपूर्ण फुटबलमा भारतसँग नेपाल २–१ गोलले पराजित ।
दिनभरका समाचार समेटेर स्थानीय भाषामा तयार पारिएको भिडियो हेर्नुहोस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया