दार्चुला । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ ।
रास्वपाका कार्यक्रताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।
अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा ५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।





प्रतिक्रिया